नेपाली टोपी दिवस

Event Details

हरेक अंग्रेजी नयाँ बर्षका दिनलाई नेपाली टोपी दिवसकारुपमा मनाउने हाम्रो मुख्य अभियान हो । यो बर्ष ‘नेपाली टोपी, नेपालको पहिचान’ भन्ने नारासहित पाँचौ नेपाली टोपी दिवसकारुपमा मनाउन लागिएको जानकारी गराउद छौं ।

साथै यो बर्ष आगामी जनवरी १ का दिन राजधानीको माइतीघरमा हुन गईरहेको कार्यक्रममा राष्ट्रिय पोशाक दौरा सुरुवाल अथवा नेपाली टोपी लगाएर सहभागिता जनाई दिनुहुन हार्दिक अपिल गर्दछौ ।कार्यक्रम तालिकास्थानः माइतीघर मण्डला, काठमाडौंमितीः १ जनवरी २०२०समयः बिहान ७ बजेआयोजकः जागरुक युवा अभियान नेपालसम्पर्कः ९८४९७११०७०, ९८१३७२४०५५

Enter your Google Map API from the Theme Settings panel.

Leave a Comment

Event Details