Warning: Array to string conversion in /home2/eventnepal/public_html/wp-content/themes/eventchamp/include/header.php on line 799

Warning: Array to string conversion in /home2/eventnepal/public_html/wp-content/themes/eventchamp/include/header.php on line 853

Warning: Array to string conversion in /home2/eventnepal/public_html/wp-content/themes/eventchamp/include/header.php on line 691

11th Human Rights National Magna Meet, 2019

Event Details
General Details

नेपालले मानव अधिकारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय महासन्धीहरूमा हस्ताक्षर गरेको कुरा सबैलाई विदितै छ । जसमध्ये मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र एक हो । सन् १९४८ को डिसेम्बर १० का दिन अनुमोदन गरिएको यस घोषणा पत्रको यो वर्ष ७० वर्ष पूरा हुँदैछ । हरेक वर्ष यसै दिन डिसेम्बर १० मा मनाउँदै आइरहेको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नेपालमा पनि राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकारको क्षेत्रमा कार्यरत संघसंस्था र अन्तर्राष्ट्रिय नियोग लगायत अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरूको संयुक्त आयोजनामा सन् २००९ देखि मानव अधिकार राष्ट्रिय महाभेला (National Human Rights Magna Meet ) आयोजना हुँदै आईरहेको छ ।

यसै सन्दर्भमा यस वर्ष डिसेम्बर ८ देखि ११, २०१९ सम्म ११औँ मानव अधिकार राष्ट्रिय महाभेला गैसस महासंघ नेपालको संयोजन, राष्ट्रिय युवा महासंघ र ग्रासरुट डिभलप्मेन्ट फाउण्डेसनको सहसंयोजन तथा २०० भन्दा बढी मानवअधिकार संघसंस्थाको आयोजनामा हुन गईरहेको छ ।

Map
Contact

    Leave a Comment

    Event Details
    Featured Ads
    Ads
    Categories