Biksi Ride Our Right : Gather against ban of bike ride sharing

Event Details

टूटल पठाओ सरर लगायतका बाइक ट्याक्सी (बिक्सी) एपहरू माथी प्रतिबन्ध लगाउन खुइलिसकेको ऐनको आधार मानिएकोमा सबै व्यक्तिहरू मंसिर ११ गते आइतबार बिहान ११ बजे फिब्वःख्यः / माइतीघर मण्डलामा भेला होऔँ ।
(आयोजन कोही होइन, हामी सबै स्वतःस्फूर्त आऔँ)
बिक्सि वा ride sharing को अवधारणा नै नहुँदा ल्याएको ऐन अनुसार चलाउन खोज्ने यतिका वर्ष हुँदा पनि जनतालाई उपयुक्त ऐन कानुन बनाउन नसक्ने सरकारको गैर-जिम्मेवारी हो । सम्मानित पेशा गर्न पाउनु सबै नागरिकहरूको अधिकारलाई खोस्न पाइन्दैन । बिक्सि राइडलाई समेट्ने हिसाबको कानुन बनाउन अब आवश्यक छ ।

Enter your Google Map API from the Theme Settings panel.

Leave a Comment

Event Details