सुचनाः यहि आउँदो आश्विन ११ गतेका दिन यस कीर्ति ईभेट्स द्वारा कीर्तिपुर स्थित चोभार डाँडामा पोहोर साल जस्तै यसपाली पनि चङगा चेत दोस्रो महोत्सब धुमधामका साथ आयोजना गर्ने भयको छ ।
कृपया फुद स्तल राख्ने ईच्छुक रेस्तुरेन्त तथा बिभिन्न साना ठूला ब्यापारीक संघ संस्थाहरु बिज्ञ्यापनको लागि छिट्टै हाम्रो कार्यलयमा सम्पर्क राख्नुहोला ।
सो कार्यक्रममा खुल्ला चङगा प्रातियोगिता,बिभिन्न खानाका परिकारका साथै च्रर्चित रक ब्यन्द कब वेभ तथा कूतुम्भको प्रस्तुति रहनेछ ।
सम्पुर्ण दर्शकहरुलाई आनिवार्य रू १०० को टीकट काटी यस झन्दै झन्दै लोप हुनलागेको लतैको साथमा चङगा उदाउने परमपरालाई निरनतरता दिन यस कीर्ति ईभेट्सलाई सहयोग गर्न बिनम्र अनुरोध गर्दछै ।
अरु थप जानकारीको लागि सम्पर्क ः निर्गमन महर्जन -९८१३९१६९६९ #kirtipur #kathmandu #cobweb #kutumba #changachet #nepal #chovar #manjushree #dashain
Lorem ipsum dolor sit amet, voluptua iracundia an pri, his utinam principes dignissim ad. Ne nec dolore oblique nusquam, cu luptatum volutpat delicatissimi has.
Lorem ipsum dolor sit amet, voluptua iracundia an pri, his utinam principes dignissim ad. Ne nec dolore oblique nusquam, cu luptatum volutpat delicatissimi has.