Changa Chet and Food Festival

Event Details

सुचनाः यहि आउँदो आश्विन ११ गतेका दिन यस कीर्ति ईभेट्स द्वारा कीर्तिपुर स्थित चोभार डाँडामा पोहोर साल जस्तै यसपाली पनि चङगा चेत दोस्रो महोत्सब धुमधामका साथ आयोजना गर्ने भयको छ ।
कृपया फुद स्तल राख्ने ईच्छुक रेस्तुरेन्त तथा बिभिन्न साना ठूला ब्यापारीक संघ संस्थाहरु बिज्ञ्यापनको लागि छिट्टै हाम्रो कार्यलयमा सम्पर्क राख्नुहोला ।
सो कार्यक्रममा खुल्ला चङगा प्रातियोगिता,बिभिन्न खानाका परिकारका साथै च्रर्चित रक ब्यन्द कब वेभ तथा कूतुम्भको प्रस्तुति रहनेछ ।

सम्पुर्ण दर्शकहरुलाई आनिवार्य रू १०० को टीकट काटी यस झन्दै झन्दै लोप हुनलागेको लतैको साथमा चङगा उदाउने परमपरालाई निरनतरता दिन यस कीर्ति ईभेट्सलाई सहयोग गर्न बिनम्र अनुरोध गर्दछै ।
अरु थप जानकारीको लागि सम्पर्क ः निर्गमन महर्जन -९८१३९१६९६९ #kirtipur #kathmandu #cobweb #kutumba #changachet #nepal #chovar #manjushree #dashain

Enter your Google Map API from the Theme Settings panel.

Tickets
100
Leave a Comment

Event Details