ENT Free Camp निशुल्क नाक कान घाँटि जाँच

Event Details

नाक- बन्द हुने, हाँछिउ आउने, पिनास, सुँग्ने शक्ति कम हुने
कान- दुख्ने, कराउने, कम सुन्ने, पीप आउने , रिंगटा लाग्ने
घाँटी- चिलाउने, सुख्खापन, थायराइडका गाँठा, डल्ला, निल्न गार्हो, खस्रोपन, पोल्ने, आवाजमा परिवर्तन, अप्ठ्यारोपन
भएमा यहि शनिबार १० बजे देखि १ बजे सम्म बीर अस्पतालका डा. जेपी प्रधानाङ्ग बाट निशुल्क परामर्श दिनुहुनेछ।

Enter your Google Map API from the Theme Settings panel.

Leave a Comment

Event Details